राप्रपाको समानुपातिक सांसद चयन गर्ने तयारी, बैठक आज

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभातर्फ समानुपातिक सांसद चयन गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को कार्यसम्पादन समिति बैठक आज बस्ने भएको छ । बैठक आज बिहान ११ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने … पूरा पढ्नुहोस् »