रामसागर रामस्वरूप बहुमुखी क्याम्पसमा विवाद

जनकपुरधाम । जनकपुरधामको रामसागर रामस्वरूप बहुमुखी (राराब) क्याम्पसका प्रवेश पत्र वितरणको विषयलाई लिएर विद्यार्थी र क्याम्पस प्रशासनबी विवाद भएको छ । बीबीएस तेस्रो वर्षका विद्यार्थीलाई परीक्षा प्रवेश पत्र बाँड्न ढिलाइ … पूरा पढ्नुहोस् »