राम र सीताको पूजा गरी आज विवाह पञ्चमी मनाइँदै

काठमाडौं । त्रेतायुगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी विवाह पञ्चमी पर्व मनाइँदै छ ।मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा … पूरा पढ्नुहोस् »