रावलको अभियानमा सक्रिय भएको भन्दै एमालेका पाँच नेता निष्कासित
काठमाडौं । नेकपा (एमाले) सुदूरपश्चिमले भीम रावलको मातृभूमि जागरण अभियानमा सक्रिय भएको भन्दै पाँच नेतालाई निष्कासन गरेको छ । प्रदेश सचिवालय बैठकले पाँच नेतालाई निष्कासित गरेको हो । प्रदेश सचिव … पूरा पढ्नुहोस् »