राष्ट्रपति कार्यालयका सहसचिव कार्कीको निधन

काठमाडौं । राष्ट्रपति कार्यालय शीतलनिवासका सहसचिव शेरजङ्ग कार्कीको निधन भएको छ । राष्ट्रपति कार्यालयको कानुन महाशाखाका सहसचिव कार्कीको ५९ वर्षको उमेरमा शुक्रबार काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको हो । गम्भीर … पूरा पढ्नुहोस् »