राष्ट्रपति ट्रम्पले दिए इरानमाथि थप आक्रमण गर्ने चेतावनी
काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि थप आक्रमण गर्ने चेतावनी दिएका छन् । इरानका तीन आणविकस्थलमा आक्रमण गरेपश्चात् राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले इरानले अब शान्तिको बाटो अपनाउनुपर्ने … पूरा पढ्नुहोस् »