राष्ट्रपति पौडेलद्वारा चार अध्यादेश जारी
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल चार अध्यादेश जारी गरेका छन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम सरकारले सिफारिस गरेका चार अध्यादेशहरू जारी गरेका हुन् । … पूरा पढ्नुहोस् »