राष्ट्रपति पौडेलले एक महिनाको तलब भूकम्पपीडितलाई दिने

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्प प्रभावित जनताका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्वार कोषमा आफ्नो एक महिनाको तलव बराबरको रकम दिने भएका छन् । जाजरकोट केन्द्र बनाएर गएको भूकम्पबाट प्रभावितहरूको राहत … पूरा पढ्नुहोस् »