सरकारले राष्ट्रिय गौरवको आयोजनाको रूपमा तीनवटा क्रिकेट रंगशाला अगाडि बढाउने
काठमाडौँ । सरकारले मोरङ, काठमाडौँ र चितवनका तीन वटा क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा अगाडि बढाउने निर्णय गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले मोरङको विराटनगर, काठमाडौँको मुलपानी … पूरा पढ्नुहोस् »