राष्ट्रिय जीवन बीमा कम्पनीको नयाँ बोनसदर घोषणा

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीले बीमितलाई दिने नयाँ बोनसदर घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८१।८२ का लागि प्रतिवर्ष प्रतिहजार बीमाङ्कमा ६० रुपैयाँ बोनसदर तोकिएको जनाएको छ । … पूरा पढ्नुहोस् »