राष्ट्रिय शिक्षा पुरस्कार १६७ जनालाई,निजीतर्फ प्रसादी एकेडेमी प्रथम

काठमाडौं। यस वर्ष सामुदायिक विद्यालयतर्फ सिन्धुलीको दुधौलीस्थित कमला माध्यमिक विद्यालय राष्ट्रियस्तरमा पहिलो भएको छ। २०७९ सालको एसईई परीक्षाको नतिजाका आधारमा देशभरका सामुदायिक विद्यालयमध्येबाट कमला मावि पहिलो भएको हो। उसले राष्ट्रिय … पूरा पढ्नुहोस् »