राष्ट्र बैंकमा पनि योगदानमा आधारित पेन्सन लागु
काठमाडौं । नेपाल राष्ट्र बैंकमा पनि योगदानमा आधारित निवृत्तिभरण (पेन्सन) लागु भएको छ । नेपाल राष्ट्र बैंकले कर्मचारी विनियमावली २०५८ संशोधन गर्दै योगदानमा आधारित निवृत्तिभरण लागु गरेको हो । केन्द्रीय … पूरा पढ्नुहोस् »
















