राष्ट्र बैंकले डलर सटही सुविधा सम्बन्धी नयाँ व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सटही सुविधा सम्बन्धि विभिन्न नयाँ व्यवस्था गरेको छ । राष्ट्र बैंकले बुधबार एकीकृत परिपत्र २०८० संशोधन गर्दै साविकका व्यवस्थाहरूमा थप गरेको जनाएको छ … पूरा पढ्नुहोस् »