रास्वपा रूपन्देही–३ का उम्मेदवार थापासहितको पत्रकार सम्मेलन स्थगित
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रूपन्देही–३ का लागि उम्मेदवार बनाएका डा. लेखजंग थापासहितको पत्रकार सम्मेलन स्थगित गरेको छ । प्रवक्ता मनिष झाले आज दिउँसो २ बजेका लागि तय … पूरा पढ्नुहोस् »