रास्वपा र राप्रपाले आज पनि प्रतिनिधिसभा बैठक बहिस्कार गर्यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाले आज पनि प्रतिनिधिसभा बैठक बहिस्कार गरेको छ । बैठक सुरु भएलगत्तै रास्वपा र राप्रपा सांसदहरुले उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले रास्वपा … पूरा पढ्नुहोस् »