भुकम्प पिडितहरु अझै कठ्याङ्ग्रिँदो चिसोमा , क्षतिको विवरण अझै संकलन भएन, राहत पाउने आश छैन

जाजरकोट । कात्तिक १७ गते गएको भूकम्पबाट घरबार गुमाएका सर्वसाधारणले कहिले अस्थायी आवास निर्माणका लागि रकम पाउँछन् भन्ने अन्योल कायमै छ । पटक–पटक कार्यविधि परिवर्तन गर्नुका साथै हालसम्म क्षतिको यकिन … पूरा पढ्नुहोस् »