रिगललाई माफी दिएको रिटमाथि पूर्ण इजलासमा सुनुवाई हुदै

काठमाडौं । रिगल भनिने योगराज ढकाललाई सजाय माफी दिने सरकारको सिफारिस र राष्ट्रपतिको निर्णयविरुद्ध पत्नी भारती मानन्धरले दायर गरेको रिटमाथि आज पूर्ण इजलासमा सुनुवाइ हुँदैछ । उक्त मुद्दाको सुनुवाइका लागि … पूरा पढ्नुहोस् »