रिलायन्स र चौधरी ग्रुपको सहकार्यमा ‘क्याम्पा कोला’ नेपाली बजारमा

काठमाडौं । भारतको प्रतिष्ठित औद्योगिक समूह रिलायन्स इन्डस्ट्रिजले नेपालको प्रतिष्ठित औद्योगिक घराना चौधरी ग्रुपसँगको सहकार्यमा लोकप्रिय कोल्ड ड्रिंक ब्रान्ड ‘क्याम्पा कोला’ उत्पादन थालेर नेपाली बजारमा ल्याएको छ । क्याम्पा कोला … पूरा पढ्नुहोस् »