रुपन्देहीमा रवि लामिछानेको बयान सकियो, थुनछेक बहस बिहिवार

काठमाडौँ । रुपन्देही जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सकिएको छ । लामिछानेविरुद्धको सहकारी ठगीको मुद्दामा बयान भएको हो न्यायाधीश पल्हादकुमार योगीको इजलासमा रविको बयान भएको हो … पूरा पढ्नुहोस् »