रुसी हमलामा ९ हजार युक्रेनी मारिएको किभको स्वीकारोक्ती

एजेन्सीकिभ । रुसी हमलामा करिब ९ हजार युक्रेनी सेना मारिएका छन् । रुसको हमला सुरु भएदेखि करिब ९ हजार युक्रेनी सैनिक मारिएका युक्रेनका कमाण्डर इन–चीफ भ्यालेरी जालुज्नीले बताए । भलेरी … पूरा पढ्नुहोस् »