रेशम चौधरीलाई पक्राउ गरिएको बारेमा संसद्मा जानकारी दिन माग
काठमाडौँ । सांसद अब्दुल खानले रेशम चौधरीलाई पक्राउ गरिएको बारेमा संसद्मा जानकारी दिन माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका बीचमा … पूरा पढ्नुहोस् »