रेशम चौधरीलाई हतारहतार माफी दिने सरकारको निर्णयप्रति गगन थापा असन्तुष्ट

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले रेशम चौधरीलाई हतारहतार माफी दिने सरकारको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका छन् । चौधरीलाई आममाफी दिएर सरकारले सर्वोच्च अदालतको आदेशको बलमिच्याइँ गरेको उनको आरोप … पूरा पढ्नुहोस् »