रेशम चौधरी सांसदको उम्मेदवार बन्न नपाउने

काठमाडौं । राष्ट्रपतिबाट आममाफी पाएर जेलबाट छुटेका रेशम चौधरी यतिबेला जिल्ला दौडाहमा लागेका छन् । सोमबार बिहान डिल्लीबजार कारागारबाट निस्केलगत्तै धनगढी पुगेका चौधरीले अर्को निर्वाचनमा बहुमत ल्याउने घोषणा गरे । … पूरा पढ्नुहोस् »