रोमन लिपिको इम्बोस्ड नम्बर प्लेट खारेजीको माग गरेर काठमाडौँमा प्रदर्शन
काठमाडौँ । रोमन लिपिको इम्बोस्ड नम्बर प्लेट खारेजीको माग गरेर काठमाडौँमा प्रदर्शन भएको छ। ‘जाग नेपाली’ समूहले रोमन लिपिको इम्बोस्ड नम्बर प्लेटलाई राष्ट्रघातीको संज्ञा दिएको छ । उनीहरूले देवनागरी लिपिमा … पूरा पढ्नुहोस् »