लक्ष्मीपूजाको दिन बिजुलीको उच्चमाग १६०२ मेगावाट
काठमाडौं । तिहारको लक्ष्मीपूजाको दिन देश भित्रको विद्युत् उच्चमाग (पिक डिमाण्ड) १ हजार ६०२ मेगावाट रेकर्ड गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । लक्ष्मीपूजाको दिन आइतबार साँझ ६ः२५ बजे पिक … पूरा पढ्नुहोस् »