लक्ष्मी ईमोबिलिटीद्वारा पोखरामा केई र फोर्थिङ ईभी शोरुम उद्घाटन

पोखरा । लक्ष्मी ईमोबिलिटीले पोखराको बुद्धचोकमा केई र फोर्थिङ ब्रान्डका इलेक्ट्रिक सवारीसाधनको नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । नेपालमा यी ब्रान्डका अधिकृत वितरक रहेको कम्पनीले सोमबार आयोजित विशेष समारोहबीच शोरुम … पूरा पढ्नुहोस् »