लक्ष्मी सनराइज बैंक र आईएफसीबीच साझेदारी

काठमाडौं । लक्ष्मी सनराइज बैंकले आफ्नो सञ्चालन प्रभावकारिता अभिवृद्धि र दिगो विकास तर्फ महत्त्वपूर्ण कदम चाल्दै इन्टरनेशनल फाइनान्स कर्पोरेस (आईएफसी)सँग रणनीतिक परामर्शको साझेदारीमा हस्ताक्षर गरेको छ । यस साझेदारीले सूचना … पूरा पढ्नुहोस् »