मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?

काठमाडौ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको जनाएकाे छ । महासंघले मंगलबारको मूल्यसूची तय गर्दै सोमबारको तुलनामा ५०० रुपैयाँले मूल्य बढेको जानकारी दिएको हो । … पूरा पढ्नुहोस् »