लन्डनको युनिभर्सिटी अफ ग्रीनवीचले सीइओ कँडेललाई गर्‍यो सम्मान

काठमाडौं । लन्डनको युनिभर्सिटी अफ ग्रीनवीचमा द कँडेल ग्रुपका ग्रुप सीइओ राजन कँडेल सम्मानित भएका छन् । सीइओ कँडेललाई लन्डनको युनिभर्सिटी अफ ग्रीनवीचमा एक समारोहबीच शिक्षामा उनको योगदानका लागि सम्मान … पूरा पढ्नुहोस् »