ललितपुर अदालतका सबै कर्मचारी असुरक्षा भोग्नुपरेको बताउँदै सर्वोच्चमा

काठमाडौं । जिल्ला अदालत ललितपुरका कर्मचारी काम गर्ने वातावरण नभएको र वकिलबाट असुरक्षा भोग्नुपरेको बताउँदै सर्वोच्च अदालत पुगेका छन् । मंगलबार जिल्ला अदालतमा कर्मचारी प्रशासनको नेतृत्व गर्ने उपसचिव सरहका श्रेस्तेदार … पूरा पढ्नुहोस् »