ललितपुर बचत संघद्वारा सुझाव सकलन

ललितपुर । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले आज एक कार्यक्रमको आयोजना गरी सहकारी अध्यादेश र राष्ट्र बैंकद्वारा जारी निर्देशन र मापदण्डको मस्यौदाको विषयमा सुझाव संकलन गरेको छ । … पूरा पढ्नुहोस् »