ललितपुर महानगरले अन्तर्राष्ट्रियस्तरमा राम्रो सन्देश दियो : प्रधानमन्त्री

काठमाडौं । ललितपुर महानगरपालिकाको १०७औँ वार्षिकोत्सव कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्याल पुगेका छन् । कार्यक्रममा प्रधानमन्त्री कार्कीले ललितपुर महानगरले अन्तर्राष्ट्रियस्तरसम्म पनि राम्रो सन्देश दिएको बताइन् । “ललितपुर … पूरा पढ्नुहोस् »