सुप्रिम सहकारी प्रकरण अदालतमा, लामिछानेका नाममा पटक पटक रकम लिएको भेटियो

काठमाडौं । सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवलबाट उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाममा पटक पटक रकम आएको अभियोजनसहितको मुद्दा अदालत पुगेको छ । ग्यालेक्सी टेलिभिजनको सञ्चालकको रुपमा … पूरा पढ्नुहोस् »