लामिछानेकै सिफारिसमा रास्वपा कार्यवाहक सभापतिमा अर्याल
काठमाडौं । रास्वपाको पार्टी सचिवालय बैठकले उपसभापति डीपी अर्याललाई कार्यवाहक सभापति बनाएको छ । पार्टी सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । यसअघि दुईजना उपसभापति डा. स्वर्णिम वाग्ले र अर्यालमध्ये … पूरा पढ्नुहोस् »