लामिछानेमाथि सहकारी ठगीमा कारबाही अघि बढाउने सरकारको निर्णय
काठमाडौं । सरकारले सहकारी रकम हिनामिना सम्बन्धमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका पूर्वगृहमन्त्री रवि लामिछाने माथि कारबाही अघि बढाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले सहकारी ठगी सम्बन्धमा छानविन … पूरा पढ्नुहोस् »