संसद् सचिवालयले सूचना जारी गर्दै, लामिछाने निलम्बनमा

काठमाडौं । संसद् सचिवालयले सूचना जारी गर्दै रवि लामिछाने निलम्बनमा परेको बारे जानकारी गराएको छ । यसअघि रास्वपाका नेताहरु सभामुख देवराज घिमिरेलाई भेटेर निलम्बनमा नराख्न अनुरोध गरेका भए पनि प्रहरीको … पूरा पढ्नुहोस् »