लामो समय पानीमा औँला पर्दा किन चाउरिन्छ ?

तपाईंले कत्तिको याद गर्नु भएको छ, नुहाउँदा, लुगा धुँदा होस् वा स्वमिङ पुलमा घन्टौं भिज्दा हातको औँला खुम्चिएर किन चाउरी पर्छन् ? चाउरी पर्दा पानीमा डुब्नु अघि पहिले नरम र … पूरा पढ्नुहोस् »