लिङदेनको चेतावनी- शान्तिपूर्ण प्रदर्शन रोक्न पाइदैन
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले शान्तिपूर्ण ढङ्गले हिंडडुल गर्न, भेला हुन र विरोध प्रदर्शन गर्न नरोक्न सरकारलाई चेतावनी दिएका छन् । सामाजिक सञ्जालमार्फत अध्यक्ष लिङदेनले … पूरा पढ्नुहोस् »