लिङ्देनसहितका सात नेता कार्यकर्ता रिहा

काठमाडौं । नेपाल प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेतालाई रिहा गरेको छ । नियन्त्रणमा लिइएको सातैजनालाई छाडिएको काठमाडौं प्रहरीका एसपी अपिलराज बोहराले जानकारी दिए । सिंहदरबार परिसरबाट … पूरा पढ्नुहोस् »