लुम्बिनीमा आज मन्त्रिपरिषद् विस्तारको तयारी, को–को बन्दैछन् मन्त्री ?
बुटवल । सोमबार लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नेपाली काँग्रेस, जसपा र जनमत पार्टीका एकरएक जनालाई थपेर मन्त्रिपरिषद् विस्तार गर्न तयारी गरेका हुन् … पूरा पढ्नुहोस् »