लेखजंगले देखाए डिभोर्स भैसकेको कागज

काठमाडौं । रुपन्देही–३ मा हुने उपनिर्वाचनका लागि रास्वपाका उम्मेदवार डा. लेखजंग थापाले बहुविवाहबारे विवादमा तानिएपछि पहिलो श्रीमतीसँग डिभोर्स भइसकेको कागजात सार्वजनिक गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले २०७९ माघ १५ … पूरा पढ्नुहोस् »