लेबनानमा इजरायली आक्रमणमा ४९२ जनाको मृत्यु

काठमाडौं । लेबनानमा हिजबुल्लाहलक्षित इजरायली हवाई आक्रमणमा ४९२ जनाको मृत्यु भएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयले यसको पुष्टि गरेको छ । मृत्यु हुनेमा ३५ बालबालिका र ५८ महिला समेत रहेका … पूरा पढ्नुहोस् »