लोकपप–रक ब्याण्ड कन्दराले पहिलो पटक काठमाडौँमा कन्सर्ट गर्दै

काठमाडौँ । लोकपप–रक ब्याण्ड कन्दराले पहिलो पटक काठमाडौँ कन्सर्ट गर्ने भएको छ । ‘काठमाडौँ कलिङ’ नाम दिइएको कन्सर्ट २४ कात्तिकमा ठमेलस्थित एलओडी क्लबमा आयोजना हुनेछ । राजधानीमा आयोजित एक कार्यक्रमका … पूरा पढ्नुहोस् »