लोमस फर्मास्युटिकल्स र हिमाल डेन्टल अस्पतालबीच साझेदारी
काठमाडौं । लोमस फर्मास्युटिकल्स र डेन्टल सेवा क्षेत्रको संस्था हिमाल डेन्टल अस्पतालबीच रणनीतिक सहकार्यको औपचारिक समझदारी भएको छ । समझदारीअनुसार हिमाल डेन्टल अस्पतालले अब आफ्ना अस्पताल र सेवा केन्द्रहरूमा लोमस … पूरा पढ्नुहोस् »