वन्यजन्तुको आक्रमण : काभ्रेलीको दीर्घकालीन समस्या

काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिका–९ स्थित रायोबारीमा आज बिहान चितुवाले फार्मका ३५० कालिज मारेको छ । स्थानीय पुण्यप्रसाद नेपालको योगगङ्गा वाइल्ड एण्ड च्याटलका ६५० कालिजमध्ये केही चितुवाले खाएको हो । बिहान … पूरा पढ्नुहोस् »