वाणिज्य बैंकले २२ सय थान ज्याकेट किन्दै
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले २ हजार २ सय थान ज्याकेट आवश्यक परेको हुँदा सिलबन्दी दरभाउपत्रको माध्यमबाट खरिद गर्ने बैंकले जनाएको छ । बैंकका लागि आवश्यक ज्याकेट वीनचिटर सिलबन्दी दरभाउपत्रको … पूरा पढ्नुहोस् »