चार दिनदेखि मेलम्ची खानेपानी ठप्प, वार्तामा बस्दै

काठमाण्डौं । मेलम्ची खानेपानी आयोजनाको पानी पथान्तरण चार दिनदेखि ठप्प छ । पटक(पटक सहमति भए पनि आफ्ना मागहरु पूरा नभएको भन्दै गत शुक्रबारदेखि स्थानीयले हेलम्बु गाउँपालिका–१, अम्बाथानमा रहेको सुरुङबाट पानी … पूरा पढ्नुहोस् »