विकल्पविहीन विपन्न वर्ग गुइँठाबाट गुजारा गर्दै

खजुरा (बाँके) । ग्रामीण क्षेत्रमा खाना पकाउन अझै पनि परम्परागत चुलो प्रचलनमा छ । गाउँघरमा खाना पकाउने इन्धनका रूपमा गाईभैँसीको गोबरबाट बनाइने गुइँठाको प्रयोग अझै कायम छ । खाना पकाउने … पूरा पढ्नुहोस् »