विकास निर्माणलाई अगाडि बढाउन कांग्रेस,एमाले गठबन्धन ः अध्यक्ष ओली

काठमाडौँ । नयाँबानेश्वरस्थित संसद भवनमा संसदीय दलको बैठकलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्रलाई गति दिन नेपाली कांग्रेससँग नयाँ गठबन्धनको सरकार बनाउन लागिएको बताएका … पूरा पढ्नुहोस् »