भारतसँग ८ गाेलका खानुभन्दा ठूलाे चिन्ताजनक दिन अब आउँदैछन्

विक्रम लामा, राष्ट्रिय फुटबल खेलाडी काठमाडौँ । कुनै एक समय थियो, हामी दक्षिण एसियाको उमेर समूहमा अग्रपङ्तिमा रहन्थ्यौं । भारत लगायतका राष्ट्रलाई प्राय जित्थ्यौं । बिस्तारै खेलाडीहरू सिनियर टिममा खेल्दै जाँदा हामी कमजोर हुँदै … पूरा पढ्नुहोस् »